hotpati logo
  • होमपेज
  • राजधानी पत्र
  • राशिफल
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
आज:  | Mon, 05, Jun, 2023
hotpati logo
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • राशिफल
होमपेज /  मुख्य समाचार

सडकहरू किन भत्काइँदै छ?,अझै कति सहने नेपाली जनताहरुले धूलो र हिलो जान्नकाे लागी पूरा पढ्नुहोस्।

सडकहरू किन भत्काइँदै छ?,अझै कति सहने नेपाली जनताहरुले धूलो र हिलो जान्नकाे लागी पूरा पढ्नुहोस्।
January 17, 2021 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

माघ ४,काठमाडौं ।महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भाषणमा नछुटाई एउटा कुरा दोहोर्‍याउँछन्, ‘मेलम्ची खानेपानी आयोजनाको काम सकिएपछि काठमाडौं हिलो-धुलोमुक्त हुन्छ ।’गत २२ पुसमा मेलम्ची नगरपालिकाबीच भगिनी सम्बन्ध कामय भएको घोषणा गर्दा पनि शाक्यले काठमाडौं महानगरपालिकाको धेरै बजेट सडक खन्ने र पुर्ने काममा खर्च भइरहेको बताउँदै निकट भविष्यमै मेलम्चीको काम सकिएपछि सडक सफा हुने बताएका थिए । सडक विभागका अधिकारीहरु भने सडकलाई तुरुन्तै धुलो-हिलोमुक्त गर्न नसकिने निष्कर्ष सुनाउँछन्।

कोरोना महामारी नियन्त्रण गर्न गत चैतमा लकडाउन गरिएपछि सवारी नगुडेर चिल्ला देखिएका काडमाडौंका सडकका तस्वीरहरु भाइरल बनेका थिए । त्यतिबेला सडक गज्जबको बनाएको भन्दै वाहवाही कमाएको सडक विभाग अहिले फेरि सडक पुरानै हालतमा पुगेको स्वीकार्छ ।विभागका अधिकारीहरु मुख्य रुपमा यसका तीन कारण सुनाउँछन्- पहिलो, विभिन्न क्षेत्रमा भइरहेको सडक विस्तार, दोस्रो मेलम्ची आयोजनाको खानेपानीको पाइप बिछ्याउने काम र तेस्रो नेपाल विद्युत प्राधिकरणको बिजुलीको तार बिछ्याउने काम ।यी काम चलिरहँदासम्म उपत्यकाका सडकलाई हरेक वर्ष अर्बौं खर्चेर सुधार गरे पनि परिणाम प्राप्त नहुने अवस्था देखिएको विभागको भनाइ छ ।डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपाली उपत्यकाका बाँकी क्षेत्रमा मेलम्चीका पाइप बिछ्याउन काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले सहमति मागेको बताउँछन् ।‘अहिले विद्युतको तार भूमिगत भइरहेको छ, अब केही क्षेत्रमा मेलम्चीले फेरि पाइप बिछ्याउन काम अघि बढाउन लागेको छ’, उनी भन्छन्, ‘यो अवस्थामा हामीले गरेका प्रयास निरर्थक नै हुनेछ ।’बिजुली र खानेपानीका लाइन बिछ्याउन सहयोग गर्नैपर्ने भएकाले काठमाडौंका सडकहरु तत्कालै धुलो-हिलोविहीन हुन्छ भन्न नसकिने सडक डिभिजन कार्यालयको भनाइ छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) अन्तरगतको आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)ले चक्रपथभित्रै धुम्बाराहीदेखि कलंकीसम्मका विभिन्न क्षत्रेमा साढे तीन सय किमि पाइप बिछ्याउन बाँकी छ । चक्रपथबाहिर पनि चार सयदेखि पाँच सय किमिमा वितरण सञ्जाल विस्तारको काम गर्न योजना तयार छ ।महाराजगञ्ज, सामाखुशी, कलंकी, पेप्सीकोला, गोठाटार, ठिमी, भक्तपुर, कीर्तिपुर, कपन, बौद्ध, चाबहिल, जोरपाटी, मण्डिखाटार लगायतका क्षेत्रमा पाइप बिछ्याउन सडक खन्नुपर्नेछ । पीआईडीका अनुसार चक्रपथभित्र पाइप बिछ्याउन थालेपछि उपत्यका फेरि एकपटक धुलोले ढाकिने निश्चित जस्तै छ ।यो कामको लाािग करिब ८ अर्ब खर्च गर्ने गरी ठेक्का लागिसकेको पीआईडीका प्रवक्ता उज्ज्वल प्रजापति बताउँछन् । उनका अनुसार सन्दरीजलदेखि चाबहिलसम्म वितरण लाइनको लागि नयाँ पाइप पनि बिछ्याउन लागिएको छ ।

पीआईडीले मुख्य क्षेत्रमा धुलो फैलिन नदिन विकल्पहरु पनि प्रयोग गर्ने बताएको छ । मुख्य चोकहरुमा नखनी ‘माइक्रोटनेलिङ’ अर्थात ‘ट्रेंकलेस’ प्रविधि प्रयोग गर्ने योजना छ । तर, सबै सडकमा यो महँगो प्रविधि उपयोग हुन सक्दैन ।पीआईडीले पहिलो चरणमा चक्रपथभित्रका कुल १ हजार १२ घरधुरीमा नयाँ पाइपलाइन पुर्‍याउनेछ । अहिलेसम्म ८० हजार घरधुरीमा नयाँ पाइपलाइन पुर्‍याइसकिएको छ ।‘चक्रपथभित्र वितरण लाइनको २० प्रतिशत पाइप बिछ्याउन बाँकी छ,’ प्रवक्ता प्रजापति भन्छन्, ‘सडक खनेपछि उचित व्यवस्थापन गर्ने र समयमै बनाउने पक्षमा ध्यान दिइने छ ।अहिले विद्युतको तार भूमिगत गर्न पनि काठमाडौं उपत्यकाभित्र विभिन्न क्षेत्रमा सडक खनिँदैछ । तर, काम अस्तव्यस्त तरिकाले भएको भन्दै सडक विभाग नेपाल विद्युत प्राधिकरणसँग रुष्ट बनेको छ ।प्राधिकरणले ‘होराइजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधिबाट तार अन्डर ग्राउन्ड गर्ने गरी सडक विभागसँग समझदारी गरेको थियो । यो प्रविधिमा करिब २ सय मिटरको अन्तरमा सडकमा खाल्डो खन्नुपर्छ । त्यस्तो खाल्डो १० दिनभित्र पुर्ने सहमति भएको थियो ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्मा विद्युत प्राधिकरणले समझदारीअनुसार काम नगरेको बताउँछन् । खनेको सडकमा छिटो कालोपत्रे गर्न आग्रह गरे पनि ढिलाइ हुँदा सडकमा धुलो जम्मा भएको उनको गुनासो छ ।काठमाडौं सडक डिभिजन प्रमुख नेपाली पटक-पटक पत्राचार र छलफल गरेर प्राधिकरणलाई सम्झौता अनुसार खनिएको सडकमा कालोपत्रे गर्न भनिए पनि अटेरी भइरहेको बताउँछन् ।‘उहाँहरुले प्रविधि प्रयोग गरिएकाले धेरै खन्न पर्दैन भन्नुभएको थियो, तर अहिले पूरै सडक खनिएको छ,’ उनी भन्छन्, ‘खनिएका खाल्डा समयमै नपुरिँदा स्थानीय र यात्रुलाई धुलो सास्ती भएको छ ।’गत वर्षको फागुन ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंका मुख्य सडकमा तार भूमिगत गर्ने परियोजनाको उद्घाटन गरेका थिए । प्राधिकरणले एसियाली विकास बैंक (एडीबी)को ऋण लगानीमा काठमाडौं जिल्लाको शहरी क्षेत्रभित्र ११ केभी लाइनको तार भूमिगत गरिरहेकोे छ । ललितपुर र भक्तपुरका शहरी क्षेत्रका लागि टेन्डर अह्वान भएर ठेकदार परिचालन हुन बाँकी छ ।

प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिलवाल खनिएका सडक मर्मत ढिलो भएको स्वीकार्छन् । सकेसम्म कम सडक खन्ने र खनेको भाग तुरुन्तै बनाउन ठेकदारलाई भनिरहेको उनले बताए।अहिले विद्युतको तार भूमिगत गर्न पनि काठमाडौं उपत्यकाभित्र विभिन्न क्षेत्रमा सडक खनिँदैछ । तर, काम अस्तव्यस्त तरिकाले भएको भन्दै सडक विभाग नेपाल विद्युत प्राधिकरणसँग रुष्ट बनेको छ ।प्राधिकरणले ‘होराइजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधिबाट तार अन्डर ग्राउन्ड गर्ने गरी सडक विभागसँग समझदारी गरेको थियो । यो प्रविधिमा करिब २ सय मिटरको अन्तरमा सडकमा खाल्डो खन्नुपर्छ । त्यस्तो खाल्डो १० दिनभित्र पुर्ने सहमति भएको थियो ।सडक विभागका महानिर्देशक केशवकुमार शर्मा विद्युत प्राधिकरणले समझदारीअनुसार काम नगरेको बताउँछन् । खनेको सडकमा छिटो कालोपत्रे गर्न आग्रह गरे पनि ढिलाइ हुँदा सडकमा धुलो जम्मा भएको उनको गुनासो छ ।

काठमाडौं सडक डिभिजन प्रमुख नेपाली पटक-पटक पत्राचार र छलफल गरेर प्राधिकरणलाई सम्झौता अनुसार खनिएको सडकमा कालोपत्रे गर्न भनिए पनि अटेरी भइरहेको बताउँछन् ।‘उहाँहरुले प्रविधि प्रयोग गरिएकाले धेरै खन्न पर्दैन भन्नुभएको थियो, तर अहिले पूरै सडक खनिएको छ,’ उनी भन्छन्, ‘खनिएका खाल्डा समयमै नपुरिँदा स्थानीय र यात्रुलाई धुलो सास्ती भएको छ ।’गत वर्षको फागुन ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंका मुख्य सडकमा तार भूमिगत गर्ने परियोजनाको उद्घाटन गरेका थिए । प्राधिकरणले एसियाली विकास बैंक (एडीबी)को ऋण लगानीमा काठमाडौं जिल्लाको शहरी क्षेत्रभित्र ११ केभी लाइनको तार भूमिगत गरिरहेकोे छ । ललितपुर र भक्तपुरका शहरी क्षेत्रका लागि टेन्डर अह्वान भएर ठेकदार परिचालन हुन बाँकी छ ।प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिलवाल खनिएका सडक मर्मत ढिलो भएको स्वीकार्छन् । सकेसम्म कम सडक खन्ने र खनेको भाग तुरुन्तै बनाउन ठेकदारलाई भनिरहेको उनले बताए।अहिले विद्युतको तार भूमिगत गर्न पनि काठमाडौं उपत्यकाभित्र विभिन्न क्षेत्रमा सडक खनिँदैछ । तर, काम अस्तव्यस्त तरिकाले भएको भन्दै सडक विभाग नेपाल विद्युत प्राधिकरणसँग रुष्ट बनेको छ ।प्राधिकरणले ‘होराइजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधिबाट तार अन्डर ग्राउन्ड गर्ने गरी सडक विभागसँग समझदारी गरेको थियो । यो प्रविधिमा करिब २ सय मिटरको अन्तरमा सडकमा खाल्डो खन्नुपर्छ । त्यस्तो खाल्डो १० दिनभित्र पुर्ने सहमति भएको थियो ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्मा विद्युत प्राधिकरणले समझदारीअनुसार काम नगरेको बताउँछन् । खनेको सडकमा छिटो कालोपत्रे गर्न आग्रह गरे पनि ढिलाइ हुँदा सडकमा धुलो जम्मा भएको उनको गुनासो छ ।काठमाडौं सडक डिभिजन प्रमुख नेपाली पटक-पटक पत्राचार र छलफल गरेर प्राधिकरणलाई सम्झौता अनुसार खनिएको सडकमा कालोपत्रे गर्न भनिए पनि अटेरी भइरहेको बताउँछन् ।‘उहाँहरुले प्रविधि प्रयोग गरिएकाले धेरै खन्न पर्दैन भन्नुभएको थियो, तर अहिले पूरै सडक खनिएको छ,’ उनी भन्छन्, ‘खनिएका खाल्डा समयमै नपुरिँदा स्थानीय र यात्रुलाई धुलो सास्ती भएको छ ।’

गत वर्षको फागुन ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंका मुख्य सडकमा तार भूमिगत गर्ने परियोजनाको उद्घाटन गरेका थिए । प्राधिकरणले एसियाली विकास बैंक (एडीबी)को ऋण लगानीमा काठमाडौं जिल्लाको शहरी क्षेत्रभित्र ११ केभी लाइनको तार भूमिगत गरिरहेकोे छ । ललितपुर र भक्तपुरका शहरी क्षेत्रका लागि टेन्डर अह्वान भएर ठेकदार परिचालन हुन बाँकी छ ।प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिलवाल खनिएका सडक मर्मत ढिलो भएको स्वीकार्छन् । सकेसम्म कम सडक खन्ने र खनेको भाग तुरुन्तै बनाउन ठेकदारलाई भनिरहेको उनले बताए।काठमाडौंमा करिब १० वर्षअघिबाट सुरु भएको सडक विस्तारको काम पनि धुलो र हिलो बढाउने कारक बनेको छ । २०७२ सालबाट सुरु भएको चाबहिल-साँखु सडकखण्ड अझै बनिसकेको छैन । सातदोबाटो-ढोलाहिटी सडक खण्ड पनि अलपत्र छ । गोदावरी जाने सडकको पनि विस्तारको काम अलपत्र छ ।कतिपय भित्री सडक विस्तारको लागि ठेक्का लागे पनि काम नहुँदा खाल्डोको साम्राज्य छ ।चक्रपथको कलंकी-महाराजगञ्ज-धोबिखोला खण्ड विस्तार गर्न साइट क्लियर गर्ने काम गरिरहेको छ । सूर्यविनायक-धुलिखेल सडक खण्ड पनि विस्तारको लागि प्रक्रिया अघि बढेको छ । यी सडक खण्डका काम नसकिएसम्म बर्षायाममा हिलो र हिउँदमा धुलोमय हुने अवस्था रहेको विभागको भनाइ छ ।उपत्यका धुलो र हिलोबाट मुक्त हुन अझै केही वर्ष लाग्ने स्पष्ट देखिएको छ । सवारी साधनहरुले एक ठाउँको धुलो र हिलो अर्को ठाउँसम्म पुर्‍याउने र वायुमण्डलमा फैलिने क्रम अझै तीन वर्षसम्म जारी रहन सक्ने सडक विभागका अधिकारीहरु बताउँछन् ।

‘आवधिक मर्मत गरेर उपत्यकाका सडकलाई धेरै हदसम्म पुनर्जीवन दिएका छौं,’ विभागका महानिर्देशक शर्मा भन्छन्, ‘सडक खण्डहरु पुरानै हालतमा नफर्किउन् भनेर अधिकतम् प्रयत्न गरिरहन्छौं, तर यो हाम्रो मात्र हातमा छैन।’श्रोतःअनलाइन खबर

  • #अझै कति सहने नेपाली जनताहरुले धूलो र हिलो
  • #सडकहरू किन भत्काइँदै छ?

मुख्य समाचार बाट थप

  • हजारौं सपना बोकेर अस्ट्रेलिया पुगेकी २२ वर्षीय नेपाल युवती चिसो बा’कासमा नेपाल फर्किइन हजारौं सपना बोकेर अस्ट्रेलिया पुगेकी २२ वर्षीय नेपाल युवती चिसो बा’कासमा नेपाल फर्किइन
  • रुसद्वारा युक्रेनको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण : ३६ जनाको मृत्यु रुसद्वारा युक्रेनको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण : ३६ जनाको मृत्यु
  • एकैछिनमा जहाज गति गुमाउँदै भूइँमा खस्यो, बचाउ बचाउ भन्ने आवाज सुनियो एकैछिनमा जहाज गति गुमाउँदै भूइँमा खस्यो, बचाउ बचाउ भन्ने आवाज सुनियो
  • बिहान काठमाडौं उत्रिएर पोखरा घुम्न गएका थिए, यी कोरियन बाबुछोरा बिहान काठमाडौं उत्रिएर पोखरा घुम्न गएका थिए, यी कोरियन बाबुछोरा
  • प्रतिक्रिया दिनुहोस


    फेसबुकमा जोडीनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    दयाकाखानि, दुख द;रिद्र हर्ने, भगवान लक्ष्मीनारायणको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित ।

    दयाकाखानि, दुख द;रिद्र हर्ने, भगवान लक्ष्मीनारायणको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित ।

    मुक्तिनाथ बाबाले हामी सबैको रक्षा गरुन, फागुन २० गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस्

    मुक्तिनाथ बाबाले हामी सबैको रक्षा गरुन, फागुन २० गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस्

    हेर्नुहोस् फागुन २० गते शनिवारको पञ्चाङ र राशिफल

    हेर्नुहोस् फागुन २० गते शनिवारको पञ्चाङ र राशिफल

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    ओलीलाई राजीनामा दिन वामदेवले  यसकारण भने

    ओलीलाई राजीनामा दिन वामदेवले यसकारण भने

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    समाचार
    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    hotpati logo footer

    xyz द्वारा संचालित

    xyz,नेपाल

    ईमेल: rajdhanipatra@gmail.com

    कार्यालय फोन : xxxxxxxxx

    स्थायी लेखा नम्बर : xxxxxxxxx

    कम्पनी दर्ता नम्बर : xxxxxxx

    हाम्रो टीम


    अधक्ष्य/संचालक : xxxxxxx

    प्रधान सम्पादक : xxxxxx

    प्रकाशक : xxxxxx

    अफिसियल फोटोग्राफर : xxxxxxx

    ग्राफिक डिजाइनर : xxxxxx


    साईट नेगीभेसन

    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • परदेशीका कुरा
    • राजधानी पत्र
    • बिजनेश
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • हाम्रो समाजमा
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो
    • राजनीति
    राजधानी पत्र बिज्ञापन सम्पर्क Privacy Policy प्रयोगका सर्त हाम्रो टीम हाम्रो बारेमा © Copyright Rajdhani Patra
    ↑