काठमाडौं।आज चर्चित नायक तथा निर्देशकको जन्मदिन परेको छ । आज अर्थात शुकबार १९८० जनवरी १७ तारिखका दिन बस्नेतको काठमाडौंमा जन्म भएको हो ।आजबाट उनी ४० वर्ष भएका छन् ।लुट’ बाट नेपाली फिल्मको धार नै परिवर्तन गरेका निर्दे’शक बस्नेतले यसपछि ‘टलकजंग भर्सेज टुल्के र लुट २’ निर्देशन गरेका थिए । निश्चल लाई पहिलो निर्देशकीय फिल्म ‘लूट’ को सफल’ताले कायापलट नै भएको थियो ।
फिल्म ‘लुट २’ बाट आलो’चना खेपेपछि चार वर्ष फिल्म निर्देशन नगरेका उनी यो समयमा फिल्म अभिनयमा व्यस्त भए । ‘दुई रुपैयाँ र प्रसाद’ मा मुख्य भूमिकामा अभिनय गरेका उनले केही गीतमा मोड’लिङसँगै आवाज पनि भरेका छन् ।जन दिन मनाउन उनी आज श्री’मती स्वस्तिमा खड्का र नि’र्देशक हेमराज विसीसँग जन्मदिन मनाउन मकवानपुरको चित्लाङ पुगेका छन्।श्रोतः ओस्नेपल
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस