कुनचाहिँ दम्पतीले आफ्नो सुख, सम्पत्ति र वैवाहिक जीवनको समृद्धि एवं सुदृढताको कामना गर्दैनन् ? आफ्नो मनोकामनाको सफलताका लागि सबै चिन्तित पनि हुन्छन्। जब श्रीमान्-श्रीमतीले आफ्नो व्यावहारिक विचारधारालाई एक-आपसमा आदान-प्रदान गरेर सफलता प्राप्त गर्छन्। एक-अर्कामा सद्भाव र सद्व्यवहार गर्न सिक्नुपर्छ। जसले गर्दा दाम्पत्य जीवन सफल हुनुका साथै सुख-शान्ति पनि मिल्छ।
उमेर जसरी बढ्दै जान्छ, जिम्मेवारीको बोझ पनि त्यसरी नै बढ्दै जान्छ। एक-अर्कामा विश्वास गर्ने दम्पतीले जस्तोसुकै बोझ पनि सहजै सामना गर्न सक्छन् जसले गर्दा उनीहरूले कहिल्यै एक्लोपन महसुस गर्न पाउँदैनन्। कुनै पनि कामकारबाही गर्दा तेरो-मेरो नभनी आपसी समझदारीमा गर्नु राम्रो हुन्छ। जसले गर्दा श्रीमान्-श्रीमतीबीचको सम्बन्ध प्रगाढ बन्नसक्छ। सानोतिनो मतभेदलाई सामान्य सम्झनुपर्छ, कहिल्यै घमन्ड गर्नुहुँदैन।यसका साथै श्रीमान्-श्रीमतीबीचको कुरा तेस्रो व्यक्तिलाई सुनाउन र सुन्न दिनुहुँदैन, त्यसले घरमा सधैं झ’ग’डा पर्नसक्छ। एक-अर्कामा धा’क-र’वाफ देखाउनुहुँदैन। एक-अर्कालाई मन नपर्ने कुरा बारम्बार गर्नुहुँदैन। नयाँ काम गर्नु छ भने जहिले पनि सोचेर आपसमा सरसल्लाह गरी गर्नुपर्छ। यदि दुईमध्ये कसैलाई रि’स उ’ठ्यो वा आ’वेगमा छ भने अर्कोले यथासम्भव मौन रहनुपर्छ।
रिस विस्तारै कम हुँदै गएपछि शान्त वातावरणमा धैर्यका साथ समझदारीपूर्वक कुरा गर्नुपर्छ। दाम्पत्य जीवनमा स्थायित्व वा सुख-समृद्धिका लागि आफ्नो व्यक्तिगत सम्बन्धको पनि ख्याल गर्नुपर्छ अन्यथा, व्यर्थमा अशान्ति, क्रो’ध एवं वि’द्रो’ह उत्पन्न हुन्छ। शरीरमा त’ना’व भए धेरै रि’स उ’ठ्ने, न’चाहिँदो आ’रोप लगाउन मन लाग्ने, अरूको कुरा गर्न मन लाग्छ। यसका साथै गलत कुरा सोच्न पनि मन लाग्ने हुन्छ।यी सबै म’स्ति’ष्कमा त’ना’व उत्पन्न भएपछि हुन्छ। एक-अर्कामा हार्नु, पराजय स्वीकार गर्नु नै दाम्पत्य जीवनमा सफलता पाउनु हो। जसले गर्दा वैवाहिक जीवनमा सधैं शान्त र सुखमय रहन्छ। आज प्रायः श्रीमान्-श्रीमती दुवै जागिरे र व्यस्त छन्। जसले गर्दा उनीहरू कमै मात्रामा सँगै समय बिताउन पाउँछन्। एक-अर्कामा विश्वास छ भने उनीहरूले फुर्सदको समय रमाइलोमै बिताउँछन्।
यसै क्रममा एक २६ वर्षकी महिलालाई उनकै श्रीमानले चल्दै गरेको रेलबाट ध’के’लि दि’एका छन् । ती महिला गु’डिरहेको रे’लको ढो’कामा नै उ’भिएकी थिईन् । मुम्बई पुलिसका अनुसार यो घटना सोमबार दिउँसोको हो । आफ्नै श्रीमतीलाई गु’डि र’हेको रेलबाट ध’केली दिने ती पुरुषले भारतको चेम्बुर र गोवंडी रेलवे स्टेशनको बीचमा आफ्नै श्रीमतीलाई ध’के’लि दिएका थिए । गु’डि’रहेको रे’लबाट श्री’माने ध’केली दि’एपछि ती महिलाको निकै नै भ’या’न’क मृ’त्यु भएको रे’लमा सवार यात्रुहरुले प्रहरीलाई बताएका थिए। श्रोतः गोर्खाली खबर
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस