अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

दक्षिण कोरियाले थप तीन नेपालीलाई गर्‍यो निष्कासन

दक्षिण कोरियामा गैरकानुनी रूपमा बसेका तीन जना नेपालीलाई निष्कासन (डीपोर्ट) गरिएको छ। कोरियाली अध्यागमन प्रहरीले उनीहरूलाई कोरियन एयरको विमानबाट नेपाल फर्काएको हो।निष्कासनमा पर्नेमा नेपाली, गुरुङ र योगी थरका रहेको स्रोतले जानकारी दिएको छ। उनीहरू गैरकानुनी तरिकाले दक्षिण कोरियामा बस्दै आएका थिए।...  विस्तृतमा

  • राजधानी पत्र

डिभी चिठ्ठाको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्

काठमाडौं। अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२६ को नतिजा आएको छ। नेपाली समय अनुसार शनिबार राति...  विस्तृतमा

  • राजधानी पत्र

म्यानमारको अपडेट : मृत्यु हुनेको संख्या २ हजार नजिक

म्यानमारमा मृत्यु हुनेको सङ्ख्या बढी रहेको छ । पछिल्लो विवरण अनुसार भूकम्पमा परेर अहिलेसम्म...  विस्तृतमा

  • राजधानी पत्र

दक्षिण कोरियाले लगायो डिपसिकमा प्रतिबन्ध

दक्षिण कोरियाले चिनियाँ एआई च्याटबट ‘डिपसिक’को डाउनलोडमा प्रतिबन्ध लगाएको छ । दक्षिण...  विस्तृतमा

  • राजधानी पत्र

दक्षिण कोरियामा विमान दुर्घटना, २८ जनाको मृत्यु

 दक्षिण कोरियामा विमान दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ । एक सय ७५ जना यात्री र...  विस्तृतमा

  • राजधानी पत्र

दक्षिण कोरियाली राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव पेस

— दक्षिण कोरियाली सांसदहरूले राष्ट्रपति युन सुक येओलविरुद्ध महाभियोगको प्रक्रिया अघि...  विस्तृतमा

  • राजधानी पत्र

श्रीमतीको ब्यागका कारण महाअभियोगबाट पद गुमाउने अवस्थामा दक्षिण कोरियाका राष्ट्रपति

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योलले मंगलबार देशमा मार्सल ल लागू गर्ने घोषणा...  विस्तृतमा

  • राजधानी पत्र

दक्षिण कोरियामा ११७ वर्षयताकै उच्च हिमपात-

दक्षिण कोरिया।दक्षिण कोरियाको राजधानी सोलमा भारी हिमपात भएको छ । द कोरिया हेराल्डका अनुसार...  विस्तृतमा

  • राजधानी पत्र

लेबनानमा शान्ति सैनिकमाथि आक्रमण भएपछि सेनाले भन्यो- नेपाली शान्ति सैनिक सुरक्षित छन्

काठमाडौं : संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण...  विस्तृतमा

  • राजधानी पत्र

दसैँमा विदेशबाट नेपाल फर्कँदै हुनुहुन्छ ? यी सामानमा तिर्नुपर्ने छैन भन्सार महसुल

नेपालीहरूको महान् चार्ड दसैँ सुरु भइसकेको छ । दसैँ सुरु भएसँगै रोजगारी वा अध्ययनका लागि विदेश...  विस्तृतमा

  • राजधानी पत्र

अमेरिकाको डिभी लोटरी भर्न सुरु

अमेरिकाको डिभी लोटरी भर्ने मिति खुलेको छ । न्युयोर्क समय अक्टोबर २ बुधबार मध्यान्ह १२ बजेदेखि...  विस्तृतमा

  • राजधानी पत्र

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

१५ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ...  विस्तृतमा

  • राजधानी पत्र

पोर्चुगलमा कागजात प्रमाणीकरणसम्बन्धी घुम्ती सेवाबाट झण्डै २५ सय नेपालीले लिए सेवा

पोर्चुगलमा सञ्चालित कागजात प्रमाणीकरणसम्बन्धी घुम्ती सेवाबाट दुई हजार चार सय बढी नेपालीले...  विस्तृतमा

  • राजधानी पत्र

टेक्सासमा गोली हानी हत्या भएको झण्डै २ सातापछि आमाको उपस्थीतिमा मुना पाण्डेको दाहसंस्कार

टेक्सासको ह्युष्टनमा गोली हानी हत्या गरिएकी २१ बर्षकी नेपाली विद्यार्थी मुना पाण्डेको झण्डै...  विस्तृतमा

  • राजधानी पत्र

थाइल्यान्डमा सेना निकट दललाई हटाएर नयाँ मन्त्रिमण्डल गठन

एजेन्सी । थाइल्यान्डकी नयाँ प्रधानमन्त्री पेतोङ्तार्न सिनावात्राले आफ्नो मन्त्रिमण्डलको...  विस्तृतमा

  • राजधानी पत्र

संसारमा नै सुनले बनेको पहिलो होटेल, भित्तादेखि ट्वाइलेटका सिटसम्म गाेल्ड प्लेटेड

विश्व बजारमा सुन महंगिएर प्रति अउन्स २ हजार ३३० डलरकाे उचाइमा पुगेकाे छ । नेपालमा पनि सुन...  विस्तृतमा

  • राजधानी पत्र

अमेरिकामा जहाज ठोक्किँदा पुल भत्कियो, धेरै सवारीसाधन पानीमा खसे

बाल्टिमोर । अमेरिकाको बाल्टिमोरमा पानीजहाजको ठक्करबाट पुल भत्किएको छ । स्थानीय...  विस्तृतमा

  • राजधानी पत्र

बेथानचोकमा विद्यार्थीले बनाए ‘कार’

बेथानचोक / बेथानचोक गाउँपालिकाका विभिन्न विद्यालयका विद्यार्थीले अटोमेटिक कार बनाएका छन्...  विस्तृतमा

खानीखोला गाउँपालिकाको पहिलो त्रैमासिक समीक्षा सम्पन्न

तालढुंगा \ खानीखोला गाउँपालिकाले प्रथम त्रैमासिक अवधीको समिक्षा गरिएको छ । जिल्ला समन्वय...  विस्तृतमा

  • राजधानी पत्र

बेथानचोकमा हाजिरीजवाफ तथा चित्रकला प्रतियोगिता

च्याल्टी ।  बेथानचोक गाउँपालिकाद्वारा आयोजित अन्तर आधारभूत तहस्तरीय हाजिरीजवाफ तथा...  विस्तृतमा

  • राजधानी पत्र

बेथानचोकका ३ विद्यालयलाई लायन्स क्लबको उद्घोषण तालिम

ढुंखर्क । बेथानचोक गाउँपालिकाका ३ वटा विद्यालयका विद्यार्थीहरुलाई उद्घोषण तथा सार्वजनिक...  विस्तृतमा

  • राजधानी पत्र

पार्वती मा.वि.को ६४औं वार्षिकोत्सव सम्पन्न

दुंखर्क । नेपाल सरकारबाट नमूना विकासका लागि छनोट भएको दक्षिणी काभ्रेको अग्रणी सामुदायिक...  विस्तृतमा

  • राजधानी पत्र

बेथानचोकमा नयाँ मेलमिलापकर्ता उत्पादन तालिम सम्पन्न

ढुंखर्क । बेथानचोक गाउँपालिका न्यायिक समितिको आयोजनामा सञ्चालित नयाँ मेलमिलापकर्ता...  विस्तृतमा

  • राजधानी पत्र

बालउन्नतिमा ६४औं वार्षिकोत्सव समारोह

गोलगाउँ / बेथानचोक गाउँपालिका वडा नं. ६ स्थित गोलगाउँमा रहेको बालउन्नति आधारभूत विद्यालयले...  विस्तृतमा

  • राजधानी पत्र

पार्वती बहुमुखी क्याम्पसको ११औ स्थापना दिवस

बेथानचोक गाउँपालिकामा रहेको पार्वती बहुमुखी क्याम्पसले आफ्नो ११औ स्थापना दिवस विविध...  विस्तृतमा

  • राजधानी पत्र

ताजा अपडेट

खोजी गर्नुहोस